विमलेन्द्र, प्रकाशमान र शशांकबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच भेटवार्ता भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच सोमबार भेट भएको हो । निधि निवास बानेश्वरमा तीन नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले जानकारी दिए । पछिल्लो समय तीन नेताबीच भेटघाट … Continue reading विमलेन्द्र, प्रकाशमान र शशांकबीच छलफल